View All

विश्व

गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी

गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय ८५ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

View All

प्रदेश समाचार

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।

पत्रकारलाई उपचारमा छुट

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा.कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।

View All

शिक्षा र समाज

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।

View All

अर्थवाणिज्य/कर्पोरेट

आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको कम्पनीको २२ औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

View All

विचार

नयाँ पुस्ताको सरकार बनोस्

मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका छन् भने केहीले उही पुरानै पुस्ताको वकालत गरिरहेका छन् ।

माटो सुधारमा ध्यान दिऊ

पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो । स्वच्छ माटो कै कारण वनस्पति, जीवजन्तु र मानवको अस्तित्व यो धर्तीमा सम्भव रहेको हो ।

नयाँ नेतृत्व आवश्यक

नेपाली राजनीतिमा विभिन्न समयमा उतारचढावहरु आउने गर्दछन् । देशमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ । यति बेला नयाँ सरकार निर्माणको प्रसव पीडालाई कसरी समायोजन गरेर अगाडि बढ्ने भन्ने विषयले प्राथमिकता पाएको छ ।

जमुना सनमको यात्रा : सञ्चारकर्मी, कलाकार हुँदै सांसद उम्मेदवारसम्म

लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो जमुुना सनम । २०३९ चैत २४ गते अघाँखाचीको खनमा आमा छमकुमारी सुनार र बुवा पिताम्वर सुुनारको सुुपुुत्रीका रुपमा जन्मिएकी सनमलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् ।

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।

टिपर दुर्घटनामा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।