Shittalpati
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित पाल्पाली साहित्यकार काठमाडौंमा सम्मानित भएका छन् । गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले रजत महोत्सवको अवसरमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई सम्मान गरेको हो ।
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व 
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व  प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । 
पाल्पामा भानुभक्तको चर्चा
पाल्पामा भानुभक्तको चर्चा पाल्पामा आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ । २१० औं भानुजयन्तीका अवसरमा पाल्पा साहित्य समाजद्वारा आयोजना गरिएको कवि गोष्ठीमा भानुभक्तको चर्चासँगै स्मरण गरिएको हो ।  
गाउँ  हे गुण पंचशिलको
गाउँ हे गुण पंचशिलको गाउँ हे गुण पंचशिलकों शुद्ध बनाई तन आत्मा खोली हेर चक्षु ज्ञानको, पाउनेछ शान्ति चारधाम
गुरु पुर्णिमाको उपलक्षमा थौं सुथं न्हिलँ दना
गुरु पुर्णिमाको उपलक्षमा थौं सुथं न्हिलँ दना थौं सुथं न्हिलँदना बुध्दया शरण वनेधका मार ल्यु ल्यु वयापन,लोभया जंजाल क्यःनाथका ....थौं
चलचित्रमा रङ्गकर्मी
चलचित्रमा रङ्गकर्मी रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्दछन् । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् ।
ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’
ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’ असनटोल तानसेन निवासी पिता शेरबहादुर बज्राचार्य र माता चुनकुमारी बज्राचार्यको जेष्ठ सुपुत्रको रूपमा पि.सं. १९९७ साल फागुन शिवरात्रीका दिन बुटवल निमचोकमा हरिबहादुरको जन्म भयो । सम्पन्न आर्थिक परिवारमा जन्म भएको कारण कुनै आर्थिक समस्या भोग्नु परेन उनलाई । बाल्यकाल रम्दै रमाउँदै बित्यो । किशोरावस्थामा पाइला टेक्दा नटेक्दै उनको झुकाव गीत...
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता जिल्लाको तानसेन नगरपालिका काजीपौवास्थित बाल ज्योति आधारभूत विद्यालयमा शीत प्रशिक्षण र प्रतियोगिता भएको छ । शीत काव्य समाज नेपालले शीत परिकल्पनाको तेस्रो वर्ष एवं स्थापनाको तेस्रो बार्षिक उत्सव समारोहको अवसरमा प्रशिक्षण र प्रतियोगिता आयोजना गरेको हो ।
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन वरिष्ठ साहित्कार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह लोकापर्ण भएको छ । बरिष्ठ साहित्यकार एवं समाचोचक डा. प्रा.गोविन्दराज भट्टराइले निबन्ध सङग्रह विमोचन गरे । लामो समय समय प्राध्यापक पेशामा रहेका साहित्यकार शर्माले लामो समय पछि सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह बजारमा...
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । 
यी हुन गीत संगीतमा उदायका गैरे
यी हुन गीत संगीतमा उदायका गैरे लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् ।
Weather Update