एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट
आइतबार, जेठ २८, २०८०

कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई
शनिबार, जेठ २७, २०८०
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताएका छन् । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनाका भएको एकल लोक गीत प्रतियोगिताको फाइनल अडिसन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघ जस्तो निजी क्षेत्रले कला, संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिएको...

तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै
शुक्रबार, जेठ २६, २०८०
एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन भोली तानसेनमा हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन शनिबार गर्न लागेको हो ।

पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट
मंगलबार, जेठ २३, २०८०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको लागि पाल्पाबाट प्रतियोगी छनोट कार्यलाई तिव्रता दिएको छ । प्रतिष्ठानले असार ७ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिस्पर्धामार्फत प्रतियोगीहरु छनोट गरिरहेको छ ।

जातीय विभेद हिन्दु धर्ममा छैन : स्वरुपानन्द
शनिबार, जेठ १३, २०८०
एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले हिन्दुु धर्ममा जातिय विभेद नभएको बताएका छन् । विश्व हिन्दु महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको नेपाल देशीय वेदान्त सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै
बिहीबार, जेठ ११, २०८०
जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो ।

जेठमा पाँच नेपाली चलचित्र
शुक्रबार, वैशाख २९, २०८०
वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ ।

पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
आइतबार, वैशाख २४, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।

एकसाथ तीन चलचित्र प्रदर्शनमा
शुक्रबार, वैशाख १५, २०८०
आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।

ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण
मंगलबार, वैशाख ५, २०८०
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
शनिबार, वैशाख २, २०८०
मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...