शिलाको ‘खुसीको खोजी’ विमोचन
शनिबार, कात्तिक ६, २०७८
.jpg)
धर्ना रहर की बाध्यता ?
शनिबार, कात्तिक ६, २०७८
राजनीतिक घटनाक्रमकै समयमा २०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको (निरङ्कुशताको बिरुद्ध, प्रजातन्त्रको रक्षार्थ) आन्दोलनका क्रममा सहभागिता जनाउदाको एक संस्मरण)

दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै
आइतबार, असोज ३१, २०७८
दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो ।

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
बुधबार, असोज २७, २०७८
बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
शुक्रबार, असोज २२, २०७८
साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।

गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
शुक्रबार, असोज २२, २०७८
जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
.jpg)
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज २१, २०७८
दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।

काठमाडौंमा शीत काव्यको चर्चा
मंगलबार, असोज १९, २०७८
साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।

तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन
सोमबार, असोज १८, २०७८
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।

बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ
शुक्रबार, असोज ८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

पाल्पामा बौद्ध जागरण अभियान
बिहीबार, असोज ७, २०७८
जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।