ऊ
आइतबार, भदौ २३, २०८१
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण
आइतबार, भदौ २३, २०८१
नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो)
शुक्रबार, भदौ २१, २०८१
हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू । यहाँ दिदीबहिनीहरु सामूहिक भेला भएर तिजको सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत गाउँदै नाँचेका थिए । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र...
आज तिज : महादेवको उपासना गरेर मनाइँदै
शुक्रबार, भदौ २१, २०८१
हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।
भड्किलो तिज
बिहीबार, भदौ २०, २०८१
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
आइतबार, भदौ १६, २०८१
सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा, लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा...
राष्ट्रिय गौरव : पाल्पाको भगवती जात्रा
मंगलबार, भदौ ११, २०८१
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ ।
भगवती जात्रा : राष्ट्र प्रमुखको भ्रमण र राष्ट्रिय पर्वको अपेक्षा
मंगलबार, भदौ ११, २०८१
नेपाल विश्वका प्राचिन देशहरु मध्ये एक हो । आज विश्वमा धनी र विकसित कहलियका राष्ट्रहरु जसको अस्तित्व नै थिएन त्यस बेला देखिने नेपाल राष्ट्र अविछिन्न अटल र एक रहँदै आएको छ । पूर्विय सनातन सभ्यताको जगमा ज्ञानको आलोकले सिञ्चित यस पवित्र भूमि नेपाल, विविध संस्कृतिले सम्पन्न छ ।
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : वरिष्ठ लोक गायक रायमाझी
आइतबार, भदौ ९, २०८१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् ।
काण्डै काण्ड नरकमा : रमाएका नेता ! (गाईजात्रा २०८१)
बिहीबार, भदौ ६, २०८१
नरकका नेता कोही छैन चोखा, देशलाई धोका ।
भ्रष्ट विशिष्ट नेता खोरमा, कोही कालो लिष्टमा ।।
भुटानी शरणार्थी काण्ड, कहीँ काण्ड सुनतस्करी ।
कहीँ काण्ड जग्गा प्रकरण, कतै काण्ड जलहरी ।।