Shittalpati
गजल
गजल
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
शीत लेखनका नियमहरू
शीत लेखनका नियमहरू कविता विधा भित्र लघुतम उपविधाको रूपमा ‘शीत’ काव्य लेखनको परिकल्पना गरिएको हो । “कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।” “चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्य नै शीत हो ।”
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।
गजल
गजल
इन्दिराका श्रृङ्गारिक शीतहरू
इन्दिराका श्रृङ्गारिक शीतहरू
दिला शाहका शीतहरू
दिला शाहका शीतहरू
‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन, अध्यक्षमा रेग्मी
‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन, अध्यक्षमा रेग्मी नेपाली साहित्यको श्रीवृद्धिमा नविन योगदान गरौं भन्ने उद्देश्यका साथ ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । सामाजिक सञ्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो ।
शीत (काव्यमा नवीन लघुविधा)
शीत (काव्यमा नवीन लघुविधा)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’) बिहान ६ बजे निद्राले पुरै छाड्यो । मोबाइलमा डाउनलोड गरेको अडियो भैरव अर्यालका दुई हास्य निवन्धहरु सुने । ब्रÞमाको प्रयोगशालाबाट र महापुरुषको संगत ।
विनोद नेपालको “गोदान”
विनोद नेपालको “गोदान” पाल्पा पोखराथोक,माडी जन्म भई हाल वनस्थली खरिबोट ,काठमाडौमा बसोबास गर्दै आएका विनोद नेपाल “बैगुनी” को नियात्रा संग्रह ,देश विदेश ( २०७६)र लघुकथा संग्रह गोदान(२०७७) प्रकाशित भएका छन् ।
निष्ठुरी काल !
निष्ठुरी काल ! पुकार कत्ति नसुन्ने कस्तो रहेछ यो दैव रोजेर लिन्छ असल गुणी यसले सदैव ।
Weather Update