Shittalpati
आज दर खाने दिन
आज दर खाने दिन हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन ।
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो ।
राष्ट्रकवि घिमिरेको निधन
राष्ट्रकवि घिमिरेको निधन राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन विगतमा साहित्यकारहरुले सभा, समारोहको आयोजना गरी आफ्ना रचनाहरु औपचारिक कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्थे । तर हिजोआज भने विश्वभर फैलिएको कोभिड–१९ का कारण जिल्लाका साहित्यकारहरुले भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यिक रचनाहरु प्रस्तुत गर्ने गरेका छन् ।
मनोविनोदी कवि शर्माको ‘विषम वेदनाहरु’
मनोविनोदी कवि शर्माको ‘विषम वेदनाहरु’ विषम वेदनाहरु कविता संग्रहका लेखक कलाकार कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको जन्म वि.सं. २००६ साल पौष ११ गते पिता तुल्सीनारायण ढुङ्गाना र माता टीकाकुमारी ढुङ्गानाका सुयोग्य पुत्ररत्नको रुपमा भएको हो ।
के हो शिवलिङ्ग ?
के हो शिवलिङ्ग ? केही नेपाली साहित्य र लेख रचनाहरूमा शिवलिङ्गलाई मजाक बनाएर प्रस्तुत गरिन्छ । त्यसरी लेख्दा शिव पुराण अध्यन गरेर कति जनाले लेखे होलान् ? वा मनगणन्ते मनोवाद लेखेर आफ्नो अल्पज्ञानको परिचय दिएका होलान् ।
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो ।
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो ।
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो जिल्लाको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको काम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका–५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो ।
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’ हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
रोमाण्टिक कवि सुवालको ‘पलपल’
रोमाण्टिक कवि सुवालको ‘पलपल’ नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो ।
Weather Update