Shittalpati
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा व्याख्या गरेको छ । जसले तीन तहका सरकारको व्यवस्था गरेसँगै स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका छन् । तीन तहकै सरकारमा क्रमश स्वास्थ्य शाखा, निर्देशनालय, विभाग र मन्त्रालयकै व्यवस्था छ । सबै सरकार एक अर्को सरकारसँग आपसी समन्वय र...
मनाइयो विश्व रेडक्रस दिवस
मनाइयो विश्व रेडक्रस दिवस विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
पाल्पामा थप ५ जनामा कोरोना
पाल्पामा थप ५ जनामा कोरोना पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
७६ जना कोरोना संक्रमित थपिए
७६ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् ।
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
तानसेनका थप ४ जनामा कोरोना देखियो
तानसेनका थप ४ जनामा कोरोना देखियो तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
Weather Update