पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल
मंगलबार, पुस १२, २०७९

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’
शनिबार, पुस ९, २०७९
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
सोमबार, पुस ४, २०७९
जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।

स्वास्थ्य बिमाको सकस, गुल्मीमा छैन सेवा लिन सहज
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल...
.jpg)
रामपुरले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषण गर्ने तयारी थालेको छ । उसले २०८० वैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरी आफ्नो गतिविधि अगाडि बढाएको छ । नगर भित्रका सबै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न सबै वडामा माघ महिनादेखि चैत्र महिनाभित्र सबै...
.jpg)
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’
बिहीबार, मंसिर २२, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ ।

पत्रकारलाई उपचारमा छुट
बुधबार, मंसिर २१, २०७९
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा.कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।
.jpg)
पाल्पामा बिहे भोज खाएका एक सय ८० बिरामी, अधिकांसमा झाडापखाला
बुधबार, मंसिर २१, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा विवाहको भोज खाएका एक सय ८० जना बिरामी परेका छन् । स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका चिर्तुङ्गधारास्थित घोरबन्दका एक सय ३५ जना र प्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना विरामी भएका हुन् ।

पाल्पामा बिहे भोज खाएपछि सिंगो गाउँका नै विरामी
मंगलबार, मंसिर २०, २०७९
जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि सबै जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका एकै गाउँका एक सय भन्दा बढी व्यक्ति विरामी परेका हुन् ।

बिहे भोज खानका ३५ जना जन्ती बिरामी
मंगलबार, मंसिर २०, २०७९
मा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।

पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित
मंगलबार, मंसिर २०, २०७९
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था पनि गरिएको छ ।

एचआइभी संक्रमणमा कमी
शुक्रबार, मंसिर १६, २०७९
पछिल्लो वर्ष नेपालमा एचआइभी संक्रमणमा केही कमी आएको छ । यहाँ सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ...
.jpg)
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक
शुक्रबार, मंसिर १६, २०७९
एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् ।