Shittalpati
१ सय ५८ नयाँ संक्रमित
१ सय ५८ नयाँ संक्रमित नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ र दुई हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
नेपालमा फेरि बढ्न थाल्यो कोरोना पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
थप ३ सय ८५ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् ।
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् ।
३ सय १७ संक्रमित थपिए
३ सय १७ संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update