बाख्रालाई पिपिआरको खोप
आइतबार, असार २०, २०७८
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
शनिबार, असार १९, २०७८
सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
शनिबार, असार १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए
शुक्रबार, असार १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, असार १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख
बुधबार, असार १६, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाख ८० हजार रकम विनियोजन गरेको हो ।
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि
बुधबार, असार १६, २०७८
जिल्लामा मत्थर बन्दै गएको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पछिल्ला दिनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढेको हो । जिल्लामा बुधबार मात्र ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४७...
बगनासकालीमा स्वास्थ्य स्वयंसेविकाको बिदाइसँगै सम्मान
बुधबार, असार १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका स्वास्थ्य स्वयंसेविकाहरुलाई एक कार्यक्रमका बिच विदाईसँगै सम्मान गरिएको हो ।
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, असार १५, २०७८
रोटरी क्लव अफ् पाल्पा तानसेनले जिल्लाका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । क्लवले जिल्लामा कोरोना महामारीको अवस्था कायमै रहेकाले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका अस्पतालहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
मंगलबार, असार १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
मंगलबार, असार १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा सोमबार ५३ जना नयाँ संक्रमित थपिए
सोमबार, असार १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।
गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार १४, २०७८
जिल्लामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बोधिसत्वा बिहार बुढानिल्कण्ठ काठमाडौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।


