Shittalpati
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् ।
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि
सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा तानसेनका १८ जनासहित पाल्पामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि पाल्पामा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।
१ सय ६५ जनामा स्क्रबटाइफस
१ सय ६५ जनामा स्क्रबटाइफस जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
Weather Update