Shittalpati
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो ।
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् ।
‘मनु’को गजल चालिसा
‘मनु’को गजल चालिसा सधैँ कथा भयो धने डुली कता गयो धने कता गयो कता झर्‍यो व्यथा बनी रयो धने
विजुको ‘कविता कुञ्ज’को विचरण
विजुको ‘कविता कुञ्ज’को विचरण नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् ।
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’ गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
आज देशभर विश्वकर्मा पुजा गरिदैं
आज देशभर विश्वकर्मा पुजा गरिदैं विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ ।
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलि· स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए ।
बीपीको सपना : कविता
बीपीको सपना : कविता सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’ गजल संरचनाको ज्ञानविना गजल लेख्न सकिदैँन । गजलमा दुई पंक्तिहरु मिलेर बनेको एक संयुक्त रुपलाई शेर भनिन्छ । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । प्रस्तुत गजलमा शुरुका दुई युग्म पंक्तिनै गजलको पहिलो शेर हो । गजलको पहिलो पंक्तिलाई मतला...
गजल : जन्मनु किन ? मर्न हो ।
गजल : जन्मनु किन ? मर्न हो । खोली छ किन ? तर्न हो । दुःख छ किन ? पर्न हो
पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई यसरी सम्झियो
पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई यसरी सम्झियो जिल्लामा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई भर्चुअलमार्फत सम्झिएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथीको अवसरमा समाजले भर्चुअल मार्फत श्रद्धाञ्जली सभाको आयोजना गरी सम्झिएको हो ।
Weather Update