Shittalpati
 पाल्पामा नृत्य निर्देशक संघ गठन
 पाल्पामा नृत्य निर्देशक संघ गठन जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन्
असफल यात्री
असफल यात्री वर्तमानमा चल्दै भविष्य खोजिरहे छु
रामपुरमा मादल बजाउने तालिम
रामपुरमा मादल बजाउने तालिम जिल्लाको रामपुर नगरपालिका –६ पाल्पामा मादल बजाउने तालिम दिइएको छ ।  वडाको संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम दिइएको हो ।
मेरी आमा
मेरी आमा आमाको काखमा खेल्दै  रमाउन कति मजा आउछ 
आमा
आमा मैले थोरै भात थप्दिनु भन्दा
यात्रा जीवनको 
यात्रा जीवनको  मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला  खै त मैले त्यो आश पुरा गर्न सकेको ,
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
देशप्रेम 
देशप्रेम  म कसरी पोखुँ मनका भावना
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव संस्कृत विद्याशिरोमणी प्रा.डा.वेणीमाधव ढकाल अब हामी माझ रहेनन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा पण्डित चूडामणि ढकाल र दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मिएका ढकालकाको ७५ वर्षको उमेरमा गत मंगलबार (वैशाख १८ गते) आफ्नै निवास काठमाडौंमा निधन भयो ।
देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित
देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित पवित्र देवतीर्थस्थल देवघाटमा पाल्पाली साहित्यकार  पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा र साहित्यकारको सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा अस्तित्वको चर्चा र साहित्यकारको सम्मान कार्यक्रम गरिएको हो ।
पाल्पाको भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशन
पाल्पाको भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशन जिल्लाको रिब्दीकोट गाउँपालिका–४ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशनमा आएका छन् ।
Weather Update