पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
शुक्रबार, पुस ५, २०८१
![दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1590978059aaacden_1.jpg)
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, पुस १, २०८१
दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
![मुग्लिन–पोखरा सडक अवरुद्ध हुने](https://www.shittalpati.com/uploads/posts/400X300/mugling-pokhara_Rnw8yzsmkM-1734075944.jpg)
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
शुक्रबार, मंसिर २८, २०८१
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
![तिनाउमा एक पुुरुष मृत फेला](https://www.shittalpati.com/uploads/posts/400X300/1579263379death_.jpg)
तिनाउमा एक पुुरुष मृत फेला
शुक्रबार, मंसिर १४, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
![माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला](https://www.shittalpati.com/uploads/posts/400X300/1618307225detha.jpg)
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला
बिहीबार, मंसिर ६, २०८१
जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।
![तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1600674258409411833coraona-deatbody.jpeg)
तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २०, २०८१
जिल्लाको तानसेन नगरपालिका– ८ गौडेस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आँउदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाईकल मंगलबार दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार तानसेन– ७ प्रभासकी २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो ।
![जुवातासको खालबाट १ सय २९ जना पक्राउ](https://www.shittalpati.com/uploads/posts/400X300/GettyImages-917034570-5ad2aea3642dca003605302b-1730775972.jpg)
जुवातासको खालबाट १ सय २९ जना पक्राउ
मंगलबार, कात्तिक २०, २०८१
प्रहरीले देशका बिभिन्न स्थानबाट जुवातास खेली रहेकाहरु १ सय २९ जनालाई पक्राउ गरी कार्यवाही गरेको र लाखौ रुपैया खालबाटै जफत गरेको जनाएको छ ।
![सुपा देउराली पुग्ने सडकको विस्तार](https://www.shittalpati.com/uploads/posts/400X300/supa-6-(1)-1729054544.jpg)
सुपा देउराली पुग्ने सडकको विस्तार
बुधबार, असोज ३०, २०८१
देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्ने छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको...
![चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1641360211accident_.png)
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु
सोमबार, असोज २१, २०८१
दसैं र तिहारजस्ता मुख्य चाडपर्व नजिकिदै जाँदा सडक दुर्घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका हुन् ।
![छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/durghatana-accident1686904286.jpg)
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
![बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो](https://www.shittalpati.com/uploads/posts/400X300/16569161571561971897water-death-bepatta.jpg)
बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
शुक्रबार, भदौ २१, २०८१
यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ ।