सिद्धार्थ राजमार्गको सडक भासियो
बिहीबार, भदौ १६, २०७९
![गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1579263379death_.jpg)
गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
आइतबार, साउन २२, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
![एक वर्षमा दश किलोमिटर सडक कालोपत्रे](https://www.shittalpati.com/uploads/posts/400X300/1624783570sadak-blacktop.jpg)
एक वर्षमा दश किलोमिटर सडक कालोपत्रे
शुक्रबार, साउन २०, २०७९
गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३ सय ५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् ।
![सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै](https://www.shittalpati.com/uploads/posts/400X300/1659329134Tamghas-bazar.jpg)
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै
सोमबार, साउन १६, २०७९
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।
![प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1659173014thumb.jpg)
प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते
शनिबार, साउन १४, २०७९
प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
![स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1580195363accident.jpg)
स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
शनिबार, साउन १४, २०७९
एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
![बसमा आगलागी हुँदा ३३ यात्रु घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1658905843Bus-Accident-.jpg)
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
बुधबार, साउन ११, २०७९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।
![पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)](https://www.shittalpati.com/uploads/posts/400X300/1658665624palpa_bas_durghatana.jpg)
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
सोमबार, साउन ९, २०७९
पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।
![पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)](https://www.shittalpati.com/uploads/posts/400X300/1658665624palpa_bas_durghatana.jpg)
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)
आइतबार, साउन ८, २०७९
पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।
![पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1658665624palpa_bas_durghatana.jpg)
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते
आइतबार, साउन ८, २०७९
पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।
![सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो](https://www.shittalpati.com/uploads/posts/400X300/1641360211accident_.png)
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
बुधबार, साउन ४, २०७९
रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथाङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।
![रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1604561900death-1.jpg)
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
मंगलबार, असार २८, २०७९
रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
![रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो](https://www.shittalpati.com/uploads/posts/400X300/1657013381Bus-accident_(1).jpg)
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
मंगलबार, असार २१, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।