तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु
आइतबार, फागुन २२, २०७८
![रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1579263379death_.jpg)
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
शुक्रबार, फागुन २०, २०७८
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार सैनामैना –७ देउपारकी २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको हो ।
![पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1598429080death.jpg)
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
बिहीबार, फागुन १९, २०७८
जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा मोटरसाईकल दुर्घटना भएको छ । रम्भाको दमाइटोलबाट पन्टारतर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।
![पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1604561900death-1.jpg)
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, फागुन १६, २०७८
जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
![‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’](https://www.shittalpati.com/uploads/posts/400X300/1645270159buddha-air.jpg)
‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’
शनिबार, फागुन ७, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।
![गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो](https://www.shittalpati.com/uploads/posts/400X300/1645256405HP_Tamghas1.jpg)
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो
शनिबार, फागुन ७, २०७८
गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको...
![रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1579263379death_.jpg)
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिहीबार, फागुन ५, २०७८
जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
![मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1579263379death_.jpg)
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, फागुन ३, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न...
![पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला](https://www.shittalpati.com/uploads/posts/400X300/1589636844korona_detha.jpg)
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला
शुक्रबार, माघ २८, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ मा ५८ वर्षीय पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय नरबहादुर रानाको शव फेला परेको हो ।
![पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1624543475accdent.jpg)
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, माघ २८, २०७८
पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
![तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने](https://www.shittalpati.com/uploads/posts/400X300/1644548241suchan.jpg)
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
शुक्रबार, माघ २८, २०७८
आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
![बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1608108118death-badi-pp.jpg)
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, माघ २४, २०७८
बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
![जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1598429080death.jpg)
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
आइतबार, माघ २३, २०७८
बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।