सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
बिहीबार, कात्तिक ४, २०७८
![पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/1634802404rajmarga.jpg)
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
बिहीबार, कात्तिक ४, २०७८
अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
![सडक कालोपत्रेले स्थानीय उत्साहित](https://www.shittalpati.com/uploads/posts/400X300/1634707369sadak_kalopatre.jpg)
सडक कालोपत्रेले स्थानीय उत्साहित
बुधबार, कात्तिक ३, २०७८
कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।
![पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र](https://www.shittalpati.com/uploads/posts/400X300/1634632891ranimahal_1.jpg)
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
मंगलबार, कात्तिक २, २०७८
आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।
![पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/1634556877sadak_(1)_kaligandaki.jpg)
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
सोमबार, कात्तिक १, २०७८
कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
![गुल्मीमा जिप खोलाले बगायो](https://www.shittalpati.com/uploads/posts/400X300/163455381820211018_162525_(1).jpg)
गुल्मीमा जिप खोलाले बगायो
सोमबार, कात्तिक १, २०७८
जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
![नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै](https://www.shittalpati.com/uploads/posts/400X300/1634104074butwal-road-2_1mDRptvQgH.jpg)
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
बुधबार, असोज २७, २०७८
नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
![वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो](https://www.shittalpati.com/uploads/posts/400X300/1613569353Jeep_accident__DUqV0qktmL-1.jpg)
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
सोमबार, असोज २५, २०७८
स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
![तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक](https://www.shittalpati.com/uploads/posts/400X300/1633325805downloa.jpg)
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
सोमबार, असोज १८, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।
![तानसेन –रिडी सडक बन्द](https://www.shittalpati.com/uploads/posts/400X300/1632559521sadak_gulmi.jpg)
तानसेन –रिडी सडक बन्द
शनिबार, असोज ९, २०७८
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।
![पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला](https://www.shittalpati.com/uploads/posts/400X300/1587044287detha_bodi.jpg)
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
शुक्रबार, असोज ८, २०७८
पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।
![अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1608108118death-badi-pp.jpg)
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
शनिबार, भदौ १९, २०७८
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
![पर्वतमा पहिरोमा परी दशको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1630655435parbat-pahiro2021-09-03-11-24-.jpg)
पर्वतमा पहिरोमा परी दशको मृत्यु
शुक्रबार, भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।