गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते
शुक्रबार, भदौ ५, २०७७
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
शुक्रबार, भदौ ५, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु
बुधबार, भदौ ३, २०७७
पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...
चट्याङले एकको मृत्यु
बुधबार, भदौ ३, २०७७
अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।
उद्धार उडान स्थगित
मंगलबार, भदौ २, २०७७
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।
छतबाट खसेर युवकको मृत्यु
सोमबार, भदौ १, २०७७
फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
सोमबार, भदौ १, २०७७
प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
भारतमा मृतकको संख्या ५० हजार नजिक
आइतबार, साउन ३२, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ ।
सवारी दुर्घटनामा तीन घाइते
शुक्रबार, साउन ३०, २०७७
रुपन्देहीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ५ चुलबुलियापुल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ न.को लोड ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
बिहीबार, साउन २९, २०७७
स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् ।
पत्रकार बानियाँको दुःखद निधन
बुधबार, साउन २८, २०७७
नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशित पत्रकार बलराम बानियाँको दुःखद् निधन भएको छ । उनको मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा मृत अवस्थामा शव फेला परेको हो ।
कोरानासँगै प्रकृतिको बज्रपात
बुधबार, साउन २८, २०७७
घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएको उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
बुधबार, साउन २८, २०७७
जिल्लाको निस्दी गाउँपालिका –५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार साझा निस्दीको ज्यामिरेबाट गल्धातर्फ आइरहेको जिप अनियन्त्रित भई दुर्घटना हँदा निस्दी ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको...