पाल्पाको तिनाउमा कार दुर्घटना : एक घाईते
शुक्रबार, जेठ ३०, २०७७
![करेन्ट लागेर बालिकाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1591861280download.jpg)
करेन्ट लागेर बालिकाको मृत्यु
बिहीबार, जेठ २९, २०७७
करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी...
![क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1589636844korona_detha.jpg)
क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
बुधबार, जेठ २८, २०७७
जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
![बाबुले गरे छोराको हत्या](https://www.shittalpati.com/uploads/posts/400X300/1591777629axe-attack.jpg)
बाबुले गरे छोराको हत्या
बुधबार, जेठ २८, २०७७
रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै बुधबार विहान कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका...
![प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै](https://www.shittalpati.com/uploads/posts/400X300/1591765661pul1_bridge.jpg)
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै
बुधबार, जेठ २८, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका...
![रुपन्देहीमा पाँचको हत्या](https://www.shittalpati.com/uploads/posts/400X300/1591671602hattya.jpg)
रुपन्देहीमा पाँचको हत्या
मंगलबार, जेठ २७, २०७७
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी...
![रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/1591275007detha.jpg)
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु
बिहीबार, जेठ २२, २०७७
जिल्लाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ ।
![धारिलो हतियार प्रहार गरी एकको हत्या](https://www.shittalpati.com/uploads/posts/400X300/1591170838images.png)
धारिलो हतियार प्रहार गरी एकको हत्या
बुधबार, जेठ २१, २०७७
कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले...
![हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1590978059aaacden_1.jpg)
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
सोमबार, जेठ १९, २०७७
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
![प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते](https://www.shittalpati.com/uploads/posts/400X300/1589636844korona_detha.jpg)
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते
शुक्रबार, जेठ १६, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला...
![गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...](https://www.shittalpati.com/uploads/posts/400X300/15906608971584855395storm.jpeg)
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...
बिहीबार, जेठ १५, २०७७
गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टाइन बनाइएकामा बुधबार छानो उडेको हो ।
![गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय](https://www.shittalpati.com/uploads/posts/400X300/1589966803crimson-Hospital.png)
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय
बिहीबार, जेठ ८, २०७७
गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
![कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए](https://www.shittalpati.com/uploads/posts/400X300/1584789717pani-ma-dubera-death.png)
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए
बिहीबार, जेठ ८, २०७७
गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् । नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए ।...