कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
बुधबार, जेठ ७, २०७७
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार
बुधबार, वैशाख ३१, २०७७
जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ ।
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित
शुक्रबार, वैशाख २६, २०७७
जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो ।
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय
बुधबार, वैशाख २४, २०७७
सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
रुपन्देहीमा दुईको आत्महत्या
मंगलबार, वैशाख २३, २०७७
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।
जंगली च्याउ खाँदा एकको मृत्यु
आइतबार, वैशाख २१, २०७७
भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ ।
सर्पको डसाइबाट एक महिलाको निधन
आइतबार, वैशाख २१, २०७७
विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण
आइतबार, वैशाख २१, २०७७
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भएपनि विकास निर्माणका केही आयोजना भने सञ्चालनमा छन् । सरकारले मुलुकभर लकडाउन गरेपनि जिल्लाका केही स्थानीय तहहरुले उच्च सतर्कता अपनाउँदै विकास निर्माण कार्यलाई निरन्तरता दिएका हुन् ।
तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउ खोलामा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।