ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
आइतबार, फागुन २३, २०७७

सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर
शुक्रबार, फागुन २१, २०७७
काठमाडौं, नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि...

शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह
मंगलबार, फागुन १८, २०७७
पछिल्लो समय जिल्लामा हत्या, हिंसाका गतिविधिहरु बढ्दै गएपछि नेपाली काँग्रेस गुल्मीले चासो देखएको छ । काँग्रेसले जिल्लामा दिनहुँ हत्या, हिंसा र बलात्कारका घटनाहरुमा बृद्धि हुँदै जाँदा आम नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै
बुधबार, फागुन १२, २०७७
गुल्मी, फागुन १२÷ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग...

सर्वोच्चको ऐतिहासिक फैसला प्रतिनिधिसभा पुनःस्थापना
बुधबार, फागुन १२, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।
.jpg)
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट
आइतबार, फागुन ९, २०७७
नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली
शनिबार, फागुन ८, २०७७
नेकपा प्रचण्ड माधव समूहका लुम्विनी प्रदेश ईञ्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाही ओलीवाद आउने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले नेकपा पार्टी भित्र नितीमुखी भन्दा पनि नेतामुखी प्रवृत्ति...

आज प्रचण्ड–नेपाल समूहले तानसेनमा भेला गर्दै
शनिबार, फागुन ८, २०७७
नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा (आज) शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै
शुक्रबार, फागुन ७, २०७७
नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
बिहीबार, फागुन ६, २०७७
पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।

पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’
मंगलबार, फागुन ४, २०७७
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा...