Shittalpati
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ...
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए ।
नेपाली काँग्रेस पाल्पाले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पाले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ।
गुल्मी काँग्रेसले आउँदो सोमबार सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने
गुल्मी काँग्रेसले आउँदो सोमबार सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने नेपाली कांग्रेस गुल्मीले यहि मंसिर २९ गते अर्थात आउँदो सोमबार वर्तमान कम्युनिस्ट सरकारविरुद्ध जिल्लाको सदरमुकाम तम्घासमा बृहत प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली काँग्रेस पाल्पाले घोर भत्सर्ना गरेको छ । बुधबार साँझा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएको छ ।
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार फेल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ यो सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार फेल भइसेको आरोप लगाएका हुन्...
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको संकट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शुक्रबार शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका...
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ पाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
Weather Update