अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने
बिहीबार, असोज १, २०७७

वामदेव गौतम राष्ट्रियसभामा मनोनित
बिहीबार, असोज १, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।

पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
शनिबार, साउन २४, २०७७
‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
शुक्रबार, साउन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव...

गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
शुक्रबार, साउन १६, २०७७
नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
आइतबार, साउन ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।

बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी
मंगलबार, साउन ६, २०७७
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको...

नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली
शनिबार, साउन ३, २०७७
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना
मंगलबार, असार २३, २०७७
नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक...

प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस पाल्पाको ध्यानाकर्षण
बुधबार, असार १७, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बंजाडेमार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग...

प्रदेश सभा स्थगित
सोमबार, असार १५, २०७७
प्रदेश पाँचको प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौ।’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि...

महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल
शनिबार, असार १३, २०७७
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

सर्वसहमतिले संविधान संशोधन विधेयक पारित
बिहीबार, असार ४, २०७७
राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन...