जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
आइतबार, जेठ ४, २०७७

सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।

पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ
बुधबार, वैशाख ३१, २०७७
पाल्पामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले आज दिउसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मंगलबार, वैशाख ३०, २०७७
भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, वैशाख २८, २०७७
नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार तरुणदलले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

चन्द समूहका नेता विरही पक्राउ
मंगलबार, वैशाख २३, २०७७
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।

बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना
आइतबार, वैशाख २१, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले बामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने विषय झुठो रहेको बताएका छन् ।

गौतमलाई पाल्पाबाट चुनाव लडाइने
शनिबार, वैशाख २०, २०७७
आफुलाई राजिनामा दिलाउँने वारे जानकारी नै नभएको पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले जानकारी दिए । “मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला, । रानाले असन्तुष्ट शूलीमा जवाफ दिए ।

ओली माथि यसरी खनिए बाबुराम भट्टराई
मंगलबार, वैशाख १६, २०७७
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीको सरकार अब धेरै नटिक्ने धारणा व्यक्त गरेका छन् ।