Shittalpati
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले उठाउने गरेका हरेक मुद्दा श्रमिकका पक्षमा रहेको बताएका छन् ।
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो...
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा एमालेका भण्डारी विजयी बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । 
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती 
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती  लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तह र प्रदेशसभाबिच कानुन निमार्णमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
लुम्बिनीमा मन्त्रालय फुटाएर १२  पुर्‍याइयो
लुम्बिनीमा मन्त्रालय फुटाएर १२  पुर्‍याइयो लुम्बिनी प्रदेश सरकारमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ पुर्‍याएका हुन् ।
माओवादी केन्द्र पाल्पाको इन्चार्जमा पाण्डे
माओवादी केन्द्र पाल्पाको इन्चार्जमा पाण्डे नेकपा माओवादी केन्द्र पाल्पाको इन्चार्जमा नेत्रप्रसाद पाण्डे चयन भएका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैंठकले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिएको हो । 
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
Weather Update