Shittalpati
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’ नेपाली कांग्रेसका सांसद  डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे ।
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तासेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताए । 
जनताका समस्या र गुनासा सुन्दै समुुदायमा काँग्रेस
जनताका समस्या र गुनासा सुन्दै समुुदायमा काँग्रेस सत्तारुढ दल नेपाली काँग्रेस यति बेला समुदायमा व्यस्त छ । काँग्रेस नेताहरु गाउँ–गाउँमा पुगेर जनताका अपेक्षा, सुझाव, गुनासा, समस्या सुन्ने/बुझ्ने काममा दिनहुँ व्यस्त रहेका हुन् ।
पूर्वमन्त्री पौडेलको निधन
पूर्वमन्त्री पौडेलको निधन बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।
गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस
गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको गुल्मी काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई समेत  जिल्लाका सबै वडा, टोलमा पुर्‍याउने गरी अगाडि बढेको छ ।
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला 
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला  नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताएकी...
नेपाली काँग्रेस पाल्पाले गर्‍यो रामपुरमा प्रशिक्षण
नेपाली काँग्रेस पाल्पाले गर्‍यो रामपुरमा प्रशिक्षण नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र  काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।
तानसेनमा एमालेले गर्‍यो रक्तदान  
तानसेनमा एमालेले गर्‍यो रक्तदान   नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिद दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेको हो ।
लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन  ः सभापति पुन
लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन  ः सभापति पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नभएको बताएका छन् ।
Weather Update