पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
बुधबार, कात्तिक १, २०८०

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने
सोमबार, असोज २९, २०८०
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।

माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड
शनिबार, असोज २७, २०८०
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसले गाउँ सम्मेलन गरेको छ । काँग्रेस माथागढी गाउँपालिकाको आयोजनामा शनिबार कसेनीको सराईमा सम्मेलन भएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
शनिबार, असोज २७, २०८०
कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

काँग्रेस पाल्पाले गर्यो शुभकामना आदान–प्रदान
शुक्रबार, असोज २६, २०८०
नेपाली काँग्रेसस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको हो ।

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने
शुक्रबार, असोज २६, २०८०
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताए ।

संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ
बिहीबार, असोज २५, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।

पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न
बुधबार, असोज २४, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो ।

काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’
बुधबार, असोज २४, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार एक अपिल सार्वजनिक गर्दै सभापति श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान
सोमबार, असोज २२, २०८०
नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो ।

राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त
सोमबार, असोज २२, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल
आइतबार, असोज २१, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
शनिबार, असोज २०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको शनिबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।