Shittalpati
स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी
स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनले १५ हजार एक य ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफ्नो कुनै पनि लोभ र स्वार्थ नभएको बताएका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनबाट पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका रानाले आफ्नो लोभ र स्वार्थ नभएको केवल जनताको सेवा नै आफ्नो स्वार्थ भएको...
समानुपातिकतर्फ एमाले पहिलो
समानुपातिकतर्फ एमाले पहिलो पाल्पामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी ५२ हजार ३ सय ३९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली काँग्रेसले ३८ हजार ९ सय ९ मत प्राप्त गरेको छ  ।
मतदातालाई धन्यवाद दिन घरदैलोमा मन्त्री राना
मतदातालाई धन्यवाद दिन घरदैलोमा मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना विजयी भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि राना मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा पुगेका हुन् ।
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’ रुपन्देही क्षेत्र नं.२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।
पाल्पामा समानुपातिकमा एमालेको अग्रता
पाल्पामा समानुपातिकमा एमालेको अग्रता यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ ।
निवर्तमान ६० सांसद पराजित
निवर्तमान ६० सांसद पराजित अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ ।
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि प्रतिनिधि सभाको प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।
पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा
पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाले निर्वाचन समीक्षा गरेको छ । उसले मंसिर ४ गते सम्मपन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गहन समीक्षा गरेको हो ।
गुल्मी–१ को प्रदेश सभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी
गुल्मी–१ को प्रदेश सभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी गुल्मी निर्वाचन क्षेत्र नं. १ मा पर्ने दुुई प्रदेश सभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँको प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डे र प्रदेश सभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की विजयी भएका हुन् । प्रदेश सभा (१) मा भएको निर्वाचनमा एमालेका पाण्डेले गठबन्धनबाट...
Weather Update