पाल्पामा चार नयाँ अनुहार, जो पहिलो पटक संसद् टेक्दैछन्, प्रदेशमा भने दुुई सांसद दोहोरिए
शनिबार, मंसिर १०, २०७९

पाल्पा १ (२) मा एमालेका सारु विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं. १ (२)को प्रदेश सभा सदस्यमा एमालेका खेम सारु विजयी भएका छन् । उनले १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन् ।

पाल्पा–१ मा एमालेका आचार्य विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं .१ को प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । उनले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन् ।

पाल्पा–२ मा पूर्व मन्त्री पाण्डेलाई हराउँदै एमालेका गैर विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई हराउँदै नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।

पाल्पा २ (२) मा माओवादीका घर्ती विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुुलराम घर्ती मगर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

गुल्मी –१ मा डा.चन्द्र भण्डारी विजयी
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी गुुल्मी क्षेत्र नंं १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । मुख्य निर्वाचन कार्यालय तम्घासका अनुसार ३३ हजार ७ सय ४४ मत ल्याएर भण्डारी विजयी भएका हुन्...

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । दुवै प्रभावशाली नेता भएकाले पनि यि दुईबीचको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।

रवि लामिछाने भारी मतान्तरसहित विजयी
बिहीबार, मंसिर ८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी
बिहीबार, मंसिर ८, २०७९
नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न् ।

रानाको दोस्रो प्रदेश सांसद यात्रा
बिहीबार, मंसिर ८, २०७९
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

गुल्मी –१ मा मतगणना सुरु
बुधबार, मंसिर ७, २०७९
जिल्लाको क्षेत्र नम्बर– १ मा पनि मतगणना सुुरु भएको छ । यहाँ १ बजेदेखि मतगणना सुुरु गरिएको हो । क्षेत्र नं. २ सोमबारदेखि नै मगतगणना जारी रहे पनि १ को भने हुन सकेको थिएन । आइतबार कालीगण्डकी गाउँपालिका –२ अर्वेनीको मतदान स्थगित भएपछि यहाँको मतगणना हुन सकेको थिएन ।