काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी
मंगलबार, मंसिर ६, २०७९

गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता
मंगलबार, मंसिर ६, २०७९
छिल्लो मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं .२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले नेता तथा पूर्ण मन्त्री गोकर्णराज विष्ट ८ हजार ७७ मत ल्याएर अग्रस्थानमा छन् ।

पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन
मंगलबार, मंसिर ६, २०७९
,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अन्ुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।

पाल्पा –२ मा गठबन्धन अगाडि
सोमबार, मंसिर ५, २०७९
पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।

पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने
सोमबार, मंसिर ५, २०७९
पाल्पामा मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।

यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना
बिहीबार, मंसिर १, २०७९
जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती बसन्तले पचास करोड भन्दा बढीको काम गरेका छन् । उनले पहिलो पटक निर्वाचित भएपछि पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, सिंचाई, यातायात, पूर्वाधार, रोजगारी, स्वास्थ्य, पशुपालन, युवा स्वरोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारबाट बजेट समेत...

सोम जनताको काममा महिनामै एघार पटक काठमाडौं–पाल्पा
बिहीबार, मंसिर १, २०७९
नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय सबैभन्दा धेरै पटक काठमाडौं पाल्पा आउने जाने गर्ने नेतामा पर्छन् । जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने नेता पाण्डेय अहिले पाल्पा क्षेत्र नं. २ मा प्रतिनीधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् । पाण्डेय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

‘उज्यालो पाल्पा बनाउने मेरो लक्ष्य’
बिहीबार, मंसिर १, २०७९
२०७४ को प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेश सांसदमा निर्वाचित वीरबहादुर रानाले सांसद भएकै दिनदेखि पाल्पालाई समृद्ध र उज्यालो बनाउने अठोट गरेका थिए । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूूल प्रसाद केसी नेतृत्वको गठबन्धन सरकारको उर्जा...

स्वच्छ प्रतिष्पर्धाको पक्षमा गठबन्धन : श्रेष्ठ
बिहीबार, मंसिर १, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति तथा सत्ता गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले स्वच्छ प्रतिष्पर्धाको पक्षमा सत्ता गठबन्धन रहेको बताएका छन् । विहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले असान्न मंसिर ४ को निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा गठबन्धनले लिएको बताएका छन् ।

पाल्पाका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्छौं : गठबन्धन उम्मेदवार
बुधबार, कात्तिक ३०, २०७९
सत्ता गठबन्धनका उम्मेदवारहरुले पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास गर्ने बताएका छन् । उनीहरुले जिल्लाका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेकाले तिनीहरुको पहिचान गरी विकास गर्ने बताएका हुन् ।

जनताको आवश्यकताले उम्मेदवार भएको हुँ : गैरे
बुधबार, कात्तिक ३०, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले जनताको आवश्यकताले आफु प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेको बताएका छन् । उनले घरलैलो तथा चुुनावी सभालाई सम्बोधन गर्दै उस्तो बताएका हुन् ।