पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार !
आइतबार, कात्तिक १३, २०७९

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ
शनिबार, कात्तिक १२, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।

काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
शनिबार, कात्तिक १२, २०७९
नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।

‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ’
शुक्रबार, कात्तिक ४, २०७९
गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि संघीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको उनले बताए ।

पाल्पामा चुनावी घरदैलो तीव्र
शुक्रबार, कात्तिक ४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घर घरमा पुगिरहेका छन् ।

गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
मंगलबार, कात्तिक १, २०७९
‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।

रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
आइतबार, असोज ३०, २०७९
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रचण्डलाई स्पष्टीकरण
बिहीबार, असोज २७, २०७९
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

पाल्पा र गुल्मीमा रोचक बन्दै निर्वाचन : पहिले सहयोद्वा, अहिले प्रतिस्पर्धी
बुधबार, असोज २६, २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पाल्पा र गुल्मीमा रोचक हुुने देखिएको छ । यस अघि एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका नेताहरु बिच अहिले फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन विगतका भन्दा फरक र रोचक बन्ने देखिएको हो ।

‘विकास र समृद्धिका लागि हाम्रो उम्मेदवारी’
बुधबार, असोज २६, २०७९
पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारहरुले पाल्पा क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताएका छन् । मंगलबार तासेनमा पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले विकास र समृद्धिको क्षेत्रमा पछाडी परेको यस क्षेत्रको विकास लागि...

पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया
मंगलबार, असोज २५, २०७९
पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।

गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल
मंगलबार, असोज २५, २०७९
पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।