तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय
मंगलबार, असोज २५, २०७९

बाबुछोरा चुनावी मैदानमा
सोमबार, असोज २४, २०७९
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् ।
.jpg)
आमनिर्वाचन २०७९ : पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ?
सोमबार, असोज २४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई/दुुई वटा प्रतिनिधि सभा र चार/चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको...
.jpg)
पाल्पामा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५...

गुल्मीमा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले पाल्पामा विवाद
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ । एमालेले पाल्पाका दुुई क्षेत्र र चार प्रदेश सभामा उम्मेदवारको टुुंगो लगाएरसँगै वडा तहबाटै विवाद चर्किएको हो ।

यी हुन् पाल्पामा एमालेका उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाएको छ । एमालेले पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ ।

पाल्पामा गठबन्धनले टुंग्यायो उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा गठबन्धनले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धन दलले जिल्लाका दुुई प्रतिनिधि सभा र चार प्रदेश सभाको निर्वाचननका लागि उम्मेदवारको टुुंगो लगाएको हो ।

सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै
आइतबार, असोज २३, २०७९
एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।

जसपा वाहिरियो : लोसपा संग छलफल हुदै
शुक्रबार, असोज २१, २०७९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेस समेतका गठवन्धनमा सहभागिदलहरुसँग छलफल थालेको छ ।

देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी
बिहीबार, असोज १३, २०७९
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
बिहीबार, असोज १३, २०७९
नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो ।

किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती
मंगलबार, असोज ११, २०७९
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।