Shittalpati
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’ रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै...
गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी
गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी दुई नगरपालिका र दश गाउँपालिकाका रहेको गुल्मीका मतगणना सकिएको छ । यहाँ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको आन्तिम मतपरिणाम सार्वजनिक हुँदा काँग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ भने, माओवादीले चार र एमालेले तीन पालिकाको प्रमुखमा जित हासिल गरेको छ । चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको...
तानसेन नगरपालिकामा गठबन्धन विजयी
तानसेन नगरपालिकामा गठबन्धन विजयी जिल्लाको तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याए ।
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित जिल्लाका दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिका –९ को वडा अध्यक्ष र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सोमनाथ अर्याल तानसेन नगरपालिका –८ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाल्पाको रिब्दिकोटमा गठबन्धन विजयी
पाल्पाको रिब्दिकोटमा गठबन्धन विजयी जिल्लाको रिब्दिकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा उम्मेदवार बने नारायणबहादुर कार्की विजयी भएका छन् । उनले ५ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन् ।
Weather Update