Shittalpati
एमसीसी सम्झौता संसद्मा पेस
एमसीसी सम्झौता संसद्मा पेस
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय आगामी चुनावका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कार्यालयले तयारी थालेको जनाएको हो ।
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस पाल्पाले ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले १० स्थानीय तहका ८१ वटै वडामा वडा समिति मार्फत प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले पनि एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ ।
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गर्दै बहत्तरौँ प्रजातन्त्र दिवस मनाएको हो ।
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस पछिल्लो समय प्रजातन्त्र संकटमा पर्दै गएको छ । सत्ता पक्षबाट होस् वा प्रतिपक्ष दलहरुबाट नै किन नहोस् प्रजातन्त्र संकटमा पर्दै गएको अनुभूति आमनागरिकमा भएको छ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याइएको भएपनि अहिले आएर राजनीतिक दलहरुले त्यसलाई चटक्कै बिर्सेका छन् ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
एमसीसी टेबुल गर्न सहमति जुटेन
एमसीसी टेबुल गर्न सहमति जुटेन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन ।
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
तानसेनमा एमसीसीको विरोध गरिने
तानसेनमा एमसीसीको विरोध गरिने तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
Weather Update