Shittalpati
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
प्रधानमन्त्रीमा ओलीको पनि दाबी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन्  ।
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशमा सत्ताको खेल
लुम्बिनी प्रदेशमा सत्ताको खेल लुम्बिनी प्रदेशका जनताहरु कोरोना महामारीसँग लडिरहेका बेला नेताहरु भने सत्ताको खेलमा लागेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले आइतबार बिहानै नाटकीय रूपमा राजीनामा दिएपछि यहाँ सत्ताको खेल सुरु भएको हो । जनतालाई निषेधाज्ञाको पालना गर्न घरमै राखेर नेताहरु भने सत्ताको खेलमा लागेका हुन् । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
Weather Update