Shittalpati
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक आइतबार विहानैदेखि पाल्पासहित देशका अधिकांस स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण  देशभर बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको  हो ।
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
हल गोरु पाल्ने किसानलाई पाँच हजार
हल गोरु पाल्ने किसानलाई पाँच हजार स्याङ्जाको वालिङ नगरपालिका–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रम अन्तर्गत किसानलाई पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए ।
आजदेखि बुटवलमा प्राङ्गारिक कृषि मेला
आजदेखि बुटवलमा प्राङ्गारिक कृषि मेला कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा (आज) बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुन लागेको छ ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।
शीतभण्डारमा कहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै
शीतभण्डारमा कहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।
एउटै वडाबाट ११ करोडको सुन्तला विक्री
एउटै वडाबाट ११ करोडको सुन्तला विक्री स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्ग, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्क लगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
च्याउ खेतीमा जमेका वीरबहादुर
च्याउ खेतीमा जमेका वीरबहादुर शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायी तानसेनमा
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायी तानसेनमा पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका छन् । डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा गर्न तीन जिल्लाका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका हुन् ।
Weather Update