रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
आइतबार, असोज १८, २०७७
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
बुधबार, असोज १४, २०७७
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती
शनिबार, असोज १०, २०७७
गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा व्यवसायिक रुपमा बहुगुँडकारी तथा अधिक मूल्य पर्ने सामूहिक र व्यवसायिक किवी खेतीको बारेमा जानकारी दिदै वडा अध्यक्ष सन्तकुमार थापा ।
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने
शनिबार, भदौ २७, २०७७
जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
तानसेन आइपुग्यो युरिया मल
शुक्रबार, भदौ २६, २०७७
धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस
शुक्रबार, भदौ १२, २०७७
विदेशमै पैसा कमाइन्छ, भन्ने सोंच आफैमा ठीक होईन भन्ने कुरालाई प्रमाणित गर्ने तयारीमा लागेका ३७ वर्षका पाल्पाली युवा मीनबहादुर आले अहिले रात दिन आफ्नो फार्ममा उन्नत जातका बाख्राको (विउ) नश्ल रेखदेखमै व्यस्त छन् ।
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन
बिहीबार, भदौ ११, २०७७
नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् ।
रासायनिक मलको अत्याधिक प्रयोग, माटोमा अम्लीय बढ्दै
सोमबार, भदौ १, २०७७
जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको हो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
बिहीबार, साउन २२, २०७७
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो
आइतबार, साउन १८, २०७७
जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित
आइतबार, साउन ११, २०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।
रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो
बिहीबार, साउन ८, २०७७
देशैभरका अधिकांश पूर्वाधार निर्माणको काम पछिल्लो समय निर्माण व्यवसायीहरुबाट हुँदै आएको छ । निर्माण कम्पनीले जति काम जिम्मा लिएको छ समय मै सकिएको उदाहरण विरलै भेटिन्छन् । कतिपय स्थानमा त पटक–पटकको म्याद थप पश्चात पनि काम सम्पन्न नभएका उदाहरणहरु धेरै छन् ।
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र
शनिबार, साउन ३, २०७७
जिल्लाको एक स्थानीय तहले कृषकहरूलाई बाँदर धपाउने यन्त्र दिएको छ । गुल्मीदरबार गाउँपालिकाले उक्त यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो ।