आज विश्व नेवाः दिवस मनाइँदै
शनिबार, चैत १६, २०८१

संघीय संसद्का दुवै सदनको बैठक स्थगित
शुक्रबार, चैत १५, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संघीय संसद्का दुुवै सदनका बैठक बिहीबार पनि स्थगित भएका छन् ।

माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’
शुक्रबार, चैत १५, २०८१
माछापुच्छ्रे बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा यो कार्यक्रम मनाउने गर्दछ । यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्याक्रम गरी मनाएको...

जनता सचेत बनौं
शुक्रबार, चैत १५, २०८१
यति बेला जनतामा त्रास पैदा भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु सक्रियतासाथ आम्नेसाम्ने भएर गत एक महिनादेखि उभिँदै आएका छन् । यी दुवै पक्ष जुध्न लागेका साँढेजसरी थान थापेर बसेका छन् र दुवै पक्ष पछि हट्ने मनस्थितिमा छैनन् । जसले गर्दा अब मुलुकमा कति खेर के हुने हो भनेर आम...

तानसेन महोत्सव चैत २२ देखि हुँदै
बिहीबार, चैत १४, २०८१
दोस्रो तानसेन महोत्सव यही चैत २२ गतेदेखि हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय घरेलु तथा साना उद्योग पाल्पाकोे सह आयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव हुन लागेको हो...

सरकारमा बस्नेहरु गम्भीर बन
बिहीबार, चैत १४, २०८१
मुलुकमा देशका दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । शक्तिशाली दलहरु मिलेर बनेको सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेका थिए ।

सरकारको गलत निर्णय
बुधबार, चैत १३, २०८१
जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्नुपर्नेमा जनताकै काम गरेर हिरो बनेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेर सरकारले गम्भीर सैद्धान्तिक र राजनीतिक गल्ती गरेको छ ।

जातीय विभेद कहिलेसम्म ?
मंगलबार, चैत १२, २०८१
छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ । व्यवस्थापिका संसदले २०६३ जेठ २१ मा मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । जातीय विभेद तथा छुवाछुत (कसुर र...