Shittalpati
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन । 
सुनको मूल्य तोलामा एक हजारले गिरावट
सुनको मूल्य तोलामा एक हजारले गिरावट अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।
दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’
दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’ दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
केराखेतीबाट वार्षिक चार लाख मुनाफा
केराखेतीबाट वार्षिक चार लाख मुनाफा यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।  वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन्  ।
नेप्से परिसूचक २१ अङ्कले घट्यो
नेप्से परिसूचक २१ अङ्कले घट्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गरेका छन् ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ ।
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 
Weather Update