Shittalpati
आजको मौसम :  कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम :  कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति ९जेडिएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख ९४५ करोड ४० लाख जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । 
एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?
एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । 
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । 
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा    
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा     पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ ।
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिईन । नगरपालिकाको रोजगार शाखाले उनलाई रु सात लाख क्षतिपूति दियो । 
‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’
‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताएका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।
Weather Update