Shittalpati
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो । 
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द    
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द     राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।
मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ ।
घोराही-रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो
घोराही-रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो जिल्लाको मुख्य बजार घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही-रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । 
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । यहाँका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाएको छ ।
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । 
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा बालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
नेप्से परिसूचक २७ अङ्कले घट्यो यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका  थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।
Weather Update