Shittalpati
बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष
बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष गुल्मीमा बुबाको स्मृतिमा छोराहरुले एक विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–२ निवासी स्व हेमराज मरासिनीको स्मृतिमा छोरा नवीन, सञ्जीव र डा.सञ्जयले रेसुङ्गा–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा  तीन लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन । स्व. हेमराज विद्यालयको अंग्रेजी शिक्षक थिए । उनको एक वर्षअघि निधन...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।   
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ? प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए ।
सुनको मूल्य एक हजार तीन सयले घट्यो
सुनको मूल्य एक हजार तीन सयले घट्यो सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज  एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । 
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिंदै छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
तोलामा दुई हजारले घट्यो सुनको मूल्य स्थानीय बजारमा सुनको मूल्य तोलामा  दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
विपदबाट  आजसम्म एक सय २५ को मृत्यु
विपदबाट आजसम्म एक सय २५ को मृत्यु अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । 
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
तोलामा तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।  अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
Weather Update