Shittalpati
आक्रोस
आक्रोस आगो पनि त नठोसी बल्दैन्,  लास पनि त अरुको हात नभई जल्दैन् ।
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई : ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।
बिरामी बोकेको एम्बुलेन्समा आगलागी
बिरामी बोकेको एम्बुलेन्समा आगलागी विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।
‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’
‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’ रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रामपुर–१० राहुडाँडामा सुुपारी आँप समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
पाल्पामा लागु औषधसहित एक जना पक्राउ जिल्लामा लागुु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्दार्थ राजमार्गबाट लागुु औषधुसहित एक जनालाई पक्राउ गरेको हो ।
Weather Update