Shittalpati
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड जिल्लाको रामपुरमा यातायात व्यवस्था सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरुबिच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम ‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
तानसेनमा निकालियो भिमसेन रथयात्रा तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।
नेपालमा टिकटक प्रतिबन्ध खुला
नेपालमा टिकटक प्रतिबन्ध खुला सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो ।
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो । केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं  सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
मर्स्याङ्दी नदीमा बस खस्यो
मर्स्याङ्दी नदीमा बस खस्यो तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।
Weather Update