Shittalpati
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
पाल्पामा लागु औषधसहित एक जना पक्राउ जिल्लामा लागुु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्दार्थ राजमार्गबाट लागुु औषधुसहित एक जनालाई पक्राउ गरेको हो ।
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास 
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास  नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् । 
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।   
झुकेको सत्ता 
झुकेको सत्ता  जलाँउछ, कि आफु नै जल्छ होला ,  ढल्छ कि अरूलाई ढलाउँछ होला ।
सम्पादक रायमाझी पुरस्कृत
सम्पादक रायमाझी पुरस्कृत नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका सम्पादक रामचन्द्र रायमाझी लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना रायमाझीलाई पुरस्कृत गरेको हो ।
भगवती जात्रा : राष्ट्र प्रमुखको भ्रमण र राष्ट्रिय पर्वको अपेक्षा          
भगवती जात्रा : राष्ट्र प्रमुखको भ्रमण र राष्ट्रिय पर्वको अपेक्षा           नेपाल विश्वका प्राचिन देशहरु मध्ये एक हो । आज विश्वमा धनी र विकसित कहलियका राष्ट्रहरु जसको अस्तित्व  नै थिएन त्यस बेला देखिने नेपाल राष्ट्र अविछिन्न अटल र एक रहँदै आएको छ  । पूर्विय सनातन सभ्यताको जगमा ज्ञानको आलोकले सिञ्चित यस पवित्र भूमि नेपाल, विविध संस्कृतिले सम्पन्न छ ।
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ ।
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका–१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।
Weather Update