Shittalpati
अपाङ्गता डिजिटल परिचय पत्र
अपाङ्गता डिजिटल परिचय पत्र बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपा·ता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी जिल्लाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले वडातहदेखि पालिका केन्द्रसम्मका सेवालाई प्रभावकारी बनाउन आफुहरु केन्द्रीत रहेको बताएकी छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सेवा प्रभावलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको बताएकी हुन् ।
मांगलिक दोष के हो ? 
मांगलिक दोष के हो ?  हामी मंगल भनको राम्रो कुशल, सातबारको एउटा बार, नवग्रहमध्येको एक रातो ग्रहआदिलाई बुझ्दछौँ । पौराणिक प्रमाणअनुसार बराह भगवान्‌ले पृथ्वीको उद्धार गरिसकेपछि भगवान्‌को त्यस्तो अद्भूत देदीप्यमान स्वरूप देखेर पृथ्वीलाई कामभाव उत्पन्न हुनपुग्यो र पृथ्वीले सुन्दरी स्त्रीरूप धारण गरेर आफूबाट तेजवान् पुत्रप्राप्तिको उतगि आग्रह गरिन् ।
आज विश्व सुलेखन दिवस मनाइँदै
आज विश्व सुलेखन दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ 
सरकारी स्वास्थ्यकर्मीको ‘क्लिनिक मोह’ रोक्न लुम्बिनी सरकारको एक्सन
सरकारी स्वास्थ्यकर्मीको ‘क्लिनिक मोह’ रोक्न लुम्बिनी सरकारको एक्सन लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा रहेको स्वास्थ्यकर्मीहरुले निजी क्लिनिकमा बढी ध्यान दिएको र सरकारी अस्पतालको नाम बेचेर व्यावसायिक प्रयोजनमा प्रयोग गरेको भन्दै अङ्कुश लगाउन थालेको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले मुख्य गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका डक्टरहरुविरुद्ध पहिलो एक्सन सुरु गरेका छन्...
कसरी चिन्ने विषालु च्याउ ?
कसरी चिन्ने विषालु च्याउ ?
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका –५ जोरधारास्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमबार दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
Weather Update