Shittalpati
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा  आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकल...
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।
बुटवल उपमहानगरपालिकाका : निर्माण कार्यको ठेक्का पहिलो चौमासिकमै गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाका : निर्माण कार्यको ठेक्का पहिलो चौमासिकमै गर्न निर्देशन बुटवल उपमहानगरपालिकाले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्न पहिलो चौमासिकमै निर्माण कार्यको ठेक्का लगाउन सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन गरेको छ । बुधबार नगर प्रमुख खेलराज पाण्डेयले महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नजिक
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नजिक बुधबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा दुुई हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा रुपन्देहीका ५ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।  यहाँका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो । साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै...
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै  निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
हाम्रो यात्रा ३० वर्षमा
हाम्रो यात्रा ३० वर्षमा हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।
Weather Update