Shittalpati
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार तानसेनस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको २७ औं बैंठकले प्रजातन्त्र सेनानी तथा पूर्व सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु जिल्लाको रामपुरमा स्कुुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सोमबार विहान रामपुर नगरपालिका –१० बर्दलेस्थित कालिगण्डकी करिडोर पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३९ नम्बरको स्कुटर  दुुर्घटना हुँदा रामपुर–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्युु भएको हो ।
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले शैक्षिक र भौतिक विकासका लागि बहस चलाउनुुपर्ने बताएका छन् । आइतबार तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७४ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनले समग्र शैक्षिक र भौतिक विकासका लागि शैक्षिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन् हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने...
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।
मोतीराम भट्टको योगदान अनुसरण गरौं
मोतीराम भट्टको योगदान अनुसरण गरौं कवि मोतीराम भट्टको  नेपाली भाषा, साहित्य, संगीत, कला, पत्रकारिता क्षेत्रको विकास, विस्तार जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ? नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
आक्रोस
आक्रोस आगो पनि त नठोसी बल्दैन्,  लास पनि त अरुको हात नभई जल्दैन् ।
Weather Update