चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
शनिबार, भदौ १५, २०८१

बिरामी बोकेको एम्बुलेन्समा आगलागी
शनिबार, भदौ १५, २०८१
विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।

‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’
शनिबार, भदौ १५, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रामपुर–१० राहुडाँडामा सुुपारी आँप समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।

सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।

आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
शुक्रबार, भदौ १४, २०८१
आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।

काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
बिहीबार, भदौ १३, २०८१
नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।

पाल्पामा लागु औषधसहित एक जना पक्राउ
बिहीबार, भदौ १३, २०८१
जिल्लामा लागुु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्दार्थ राजमार्गबाट लागुु औषधुसहित एक जनालाई पक्राउ गरेको हो ।

बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास
बिहीबार, भदौ १३, २०८१
नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् ।

आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
बिहीबार, भदौ १३, २०८१
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित
बुधबार, भदौ १२, २०८१
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।