तानसेनमा निकालियो भिमसेन रथयात्रा
आइतबार, भदौ ९, २०८१

बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
शनिबार, भदौ ८, २०८१
बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।

नेपालमा टिकटक प्रतिबन्ध खुला
शनिबार, भदौ ८, २०८१
सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो ।

संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट
शनिबार, भदौ ८, २०८१
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।

जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
शनिबार, भदौ ८, २०८१
पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।

सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला
शुक्रबार, भदौ ७, २०८१
सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो । केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

मर्स्याङ्दी नदीमा बस खस्यो
शुक्रबार, भदौ ७, २०८१
तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।

रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
बिहीबार, भदौ ६, २०८१
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

काण्डै काण्ड नरकमा : रमाएका नेता ! (गाईजात्रा २०८१)
बिहीबार, भदौ ६, २०८१
नरकका नेता कोही छैन चोखा, देशलाई धोका ।
भ्रष्ट विशिष्ट नेता खोरमा, कोही कालो लिष्टमा ।।
भुटानी शरणार्थी काण्ड, कहीँ काण्ड सुनतस्करी ।
कहीँ काण्ड जग्गा प्रकरण, कतै काण्ड जलहरी ।।

पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
बिहीबार, भदौ ६, २०८१
विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।