Shittalpati
मानिसको स्वास्थ्यमा वास्तुको प्रभाव
मानिसको स्वास्थ्यमा वास्तुको प्रभाव वास्तुशाास्त्रीय चिन्तनसँग मानिसको स्वास्थ्य पनि जोडिएको छ, भन्नेतथ्य सामान्यरूपमा असान्दर्भिक जस्तो लाग्दछ तर यो तथ्य साश्वत सत्य हो।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर) पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।
नेपालमा टिकटक खुलाउने तयारी
नेपालमा टिकटक खुलाउने तयारी नेपालमा सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।
माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी  खर्च
माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी  खर्च पाल्पाको माथागढी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो । 
विश्व संस्कृत दिवस मनाइँदै
विश्व संस्कृत दिवस मनाइँदै आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
 आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा 
 आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा  आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर  खाने  गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख  रकम मनलागी खर्च 
तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख  रकम मनलागी खर्च  पाल्पाको तानसेन नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
Weather Update